newsare.net
काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको पोखरा मा सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा ५ औं महाधिवेहोटल व्यवसायी महासङ्घको अध्यक्षमा शंकर भण्डारी, यस्तो छ ४७ सदस्यीय केन्द्रीय कार्यसमिति
काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको पोखरा मा सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा ५ औं महाधिवेशनबाट शंकर भण्डारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनबाट २४ पदाधिकारीसहित ४७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको महासङ्घले जनाएको छ। जसअनुसार महासंघको वरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेती, संगठन उपाध्यक्षमा विरमञ्जन बटाला, प्रशासन उपाध्यक्ष ज्ञान बहादुर गजमेर, पर्यटन उपाध्यक्ष कलम बहादुर […] Read more











