newsare.net
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्प्रधानमन्त्रीको सम्पत्ति : बैंक ब्यालेन्स १ करोड ४६ लाख, श्रीमतीको नाममा १९० तोला सुन
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार साँझ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री बालेन साहको बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको छ । प्रधानमन्त्रीले फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेका […] Read more











