newsare.net
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारमा रहेका सबैको सार्वजनिहर्क साम्पाङ भन्छन-सरकारमा रहेका सबैको सार्वजनिक भएको सम्पत्तिको स्रोत खुलाउनु पर्छ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारमा रहेका सबैको सार्वजनिक भएको सम्पत्तिको स्रोत पनि खुलाउन माग गरेका छन्। स्रोतबिनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिने हुँदा साम्पाङले सम्पत्तिको स्रोत खुलाउन माग गरेका हुन्। ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो! अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो,’ उनले सामाजिक सञ्जालमा […] Read more











