newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति मूल्य एकसुनको भाउ घट्दा प्रधानमन्त्री र मन्त्रीहरु एकैदिन ठुलो घाटामा, ८ सय तोला सुनको स्रोत खोज्दै जनता
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति मूल्य एकैदिन घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्दै २ लाख ९६ हजार ७ सय रुपैयाँमा कायम भएको छ। यसअघि आइतबार प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घट्दा मन्त्रीहरूले सार्वजनिक गरेको […] Read more











