newsare.net
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूका लागि महत्त्वपहाइड्रोलोजी पेनाल्टी हट्यो : निजी जलविद्युत् उत्पादकलाई राहत
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूका लागि महत्त्वपूर्ण निर्णय गरेको छ। प्राधिकरणले ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय गर्दै जलविद्युत् क्षेत्रमा देखिएको आर्थिक दबाब कम गर्ने पहल गरेको हो। गत फागुन ४ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरे पनि यसलाई चैत २५ गते मात्रै सार्वजनिक गरिएको हो। यसअघि, विद्युत् खरीद–विक्री […] Read more











