newsare.net
काठमाडौं । अमेरिका र इरानबीचको तनावका बीच, स्ट्रेट अफ होर्मुजमा जहाजहरूको आवागमनको अवस्था गम्भीविश्वको ‘तेल पाइपलाइन’ होर्मुजमा अमेरिकाको नाकाबन्दी, नेपालमा कस्तो असर पर्छ ?
काठमाडौं । अमेरिका र इरानबीचको तनावका बीच, स्ट्रेट अफ होर्मुजमा जहाजहरूको आवागमनको अवस्था गम्भीर बनेको छ । अमेरिकाले इरानी बन्दरगाह नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकी केन्द्रीय कमाण्ड र इरानको रिभोलुसनरी गाड्र्सको चेतावनीको कारणले विश्वव्यापी तेल बजारमा हलचल मच्चिएको छ । जसले सोमबार कच्चा तेलको मूल्यमा ठूलो उछाल देखिएको थियो । यद्यपि, मंगलबार मूल्यमा थोरै […] Read more











