newsare.net
काठमाडौं । आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवी केबलजाल्पादेवी केबलकारको निर्माण तीव्र, केबलकार जडानको लागि पोल ठड्याउने काम शुरु
काठमाडौं । आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवी केबलकार आयोजनामा नयाँ वर्षको अवसर पारेर मंगलबारदेखि केबलकार जडानको लागि पोल ठड्याउने काम औपचारिकरूपमा प्रारम्भ भएको छ । ‘यो केवल एक परियोजना मात्र होइन, यसले क्षेत्रीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो। नयाँ वर्षको पहिलो दिनमै सुरु […] Read more











