newsare.net
काठमाडौँ । एलएस अटोले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘एलईभी एक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छएलएस अटोको ‘एलईभी एक्स’ सार्वजनिक : ५५० किमी रेन्ज, मूल्य ८४ लाख ९५ हजार
काठमाडौँ । एलएस अटोले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘एलईभी एक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ । आधिकारिक वितरक ब्लू कर्पोरेशन प्रा.लि.मार्फत गाडी सार्वजनिक गरिएको हो । कम्पनीले नयाँ वर्षको अवसर पारेर काठमाडौंको ग्यानेश्वरस्थित नयाँ सोरुमबाट उक्त मोडल लन्च गरेको जनाएको छ । एलएस अटो, विश्वको ठूलो डिजाइन हाउस Shanghai Launch Automotive Technology अन्तर्गत सञ्चालनमा रहेको […] Read more











