newsare.net
काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबारको दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकसँगै कारोबानयाँ वर्षको पहिलो कारोबार : परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबारको दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार नेप्से परिसूचक ३३.२७ अंकले बढेर २ हजार ८ सय ६६.८७ को बिन्दुमा पुगेको छ । यसदिन कारोबारमा आएका २ सय २१ कम्पनीको सेयर भाउ बढेको छ भने ४५ कम्पनीको घटेको छ । बुधबार १० […] Read more











