newsare.net
मध्यविन्दु । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु आर्थिक वर्षको नौ मनौ महिनामै २३ करोड राजस्व सङ्कलन, सवारी करको हिस्सा सबैभन्दा बढी
मध्यविन्दु । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु आर्थिक वर्षको नौ महिनामा २३ करोड ३० लाख १६ हजार २२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र र सवारी दर्ता लगायतका विभिन्न शीर्षकबाट यो रकम जम्मा भएको हो। राजस्वको मुख्य हिस्सा सवारीसाधन करले ओगटेको छ। कार्यालय प्रमुख […] Read more











