newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एसिया लघुवित्तको खुद नाफामा अकएनआईसी एसिया लघुवित्तको नाफा ८१ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा भने ऋणात्मक
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एसिया लघुवित्तको खुद नाफामा अकर्षक वृद्धि भएको छ । यस अवधिमा संस्थाको खुद नाफा ८१.३६ प्रतिशतले बढेर १० करोड ६९ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा काएको थियो । एक वर्षको अवधिमा खुद ब्याज […] Read more











