newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आरएसडिसी लघुवित्तको खुद नाफा सामान्यआरएसडिसी लघुवित्तको नाफा सामान्य घट्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आरएसडिसी लघुवित्तको खुद नाफा सामान्य घटेको छ । यसअवधिमा खुद नाफा ६.०८ प्रतिशतले घटेर ६ करोड ५६ लाख ४७ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस संस्थाले ६ करोड ९८ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी […] Read more











