newsare.net
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाका विभिन्न विषयगत समितिका नवनिर्वाचित सभापतिहरूलेसंसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाका विभिन्न विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार सिंहदरबारस्थित लेखा समिति हलमा सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई शपथ गराएका हुन्। सभामुख अर्यालले संसदीय प्रक्रियालाई प्रभावकारी र उत्तरदायी बनाउन सभापतिहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्। कार्यक्रममा सम्बन्धित समिति सदस्य तथा संसद् सचिवालयका अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रतिनिधिसभा […] Read more











