newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छसेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार सञ्चालक समिति बैठकमा श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन् । यसअघि सरकारले उनलाई सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सहयोग पुर्याउन राजीनामा दिन आग्रह गरेको थियो । तत्कालीन सरकारले २०८१ मंसिर १० गते उनलाई सेबोन अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्तिको करिब […] Read more











