newsare.net
काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी ए५७ फाइभ जी र ग्यालेक्सी ए३७ फाइभ जी सार्वजनिक गरेको घोषणा गरसामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ फाइभ जी र ए३७ फाइभ जी, २४ महिनासम्म किस्ता सुविधा
काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी ए५७ फाइभ जी र ग्यालेक्सी ए३७ फाइभ जी सार्वजनिक गरेको घोषणा गरेको छ । नयाँ ए श्रृङ्खलाका यी मोडेलहरूले उन्नत क्यामेरा, स्मार्ट विशेषता र आकर्षक बनावटमार्फत दैनिक प्रयोगलाई अझ सहज बनाउने लक्ष्य राखेका छन् । कम्पनीले यसअघि उपलब्ध १२ महिनाको किस्ता योजनालाई विस्तार गर्दै २४ महिनासम्मको किस्ता सुविधा ल्याएको छ […] Read more











