newsare.net
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रसिटिजन लाइफ आईएसओ ९००१ः२०१५ प्रमाणिकरण, विश्वस्तरीय मापदण्डअनुरूप सञ्चालनको पुष्टि
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै आईएसओ ९००१ः२०१५ प्रमाणिकरण प्राप्त गरेको छ। उक्त प्रमाणिकरण युनाइटेड रजिष्टर अफ सिष्टम तथा युकेएएस म्यानेजमेन्ट सिष्टम मार्फत प्रदान गरिएको हो। यो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणिकरणले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन प्रक्रिया तथा व्यवस्थापन […] Read more











