newsare.net
काठमाडौँ । यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एम. ए. डब्लू. राइड्स प्रा. लि. मार्फत् भृकुटीमण्डपमरु. ५ लाख जित्ने विजेताको भृकुटीमण्डपमा घोषणा, यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी
काठमाडौँ । यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एम. ए. डब्लू. राइड्स प्रा. लि. मार्फत् भृकुटीमण्डपमा सञ्चालन भइरहेको यामाहा ब्लु फेस्ट अन्तिम दिनमा प्रवेश गर्दै गर्दा ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत एकजना प्रमुख विजेताको घोषणा गरिएको जनाएको छ । भ्याली रोड मोटर्स प्रा. लि. मार्फत् फाइनान्स तथा एक्सचेन्ज सेगमेन्ट अन्तर्गत RayZR १२५ FI Hybrid खरिद […] Read more











