newsare.net
वीरगञ्ज । पर्साको वीरगञ्जमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौँडवीरगञ्जमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन चल्यो डोजर
वीरगञ्ज । पर्साको वीरगञ्जमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाएको छ । घण्टाघर आसपासको क्षेत्रमा सडक डिभिजन कार्यालय हेटौँडाले आइतबार डोजर प्रयोग गरी अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा अन्य संरचनाहरू भत्काउन सुरु गरेको हो । वीरगञ्जको गण्डकचोकदेखि–मितेरी पुलसम्म अतिक्रमण गरेर निर्माण गरिएका घर टहरालगायतका संरचना भत्काएको छ […] Read more











