newsare.net
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्वासी परिप्रचण्डको पार्टीको सरकारलाई चेतावनी-सुकुम्वासीमाथि दमन र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कार्य नगर्नु
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारहरूलाई विकल्पबिना उठिबास गराउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गरी नेकपाले यस्तो कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । विज्ञप्तिमा सुकुम्वासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र […] Read more











