newsare.net
काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) घरबाटै अनलाइघरमै बसेर एनओसी : वैदेशिक अध्ययन अनुमति अब पूर्ण रूपमा अनलाइन
काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) घरबाटै अनलाइनमार्फत लिन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले पोर्टललाई फेसलेस बनाउँदै त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय सँग एपीआई अन्तरआवद्धता पूरा गरेको हो। अब विद्यार्थीले अनलाइन आवेदन दिएपछि सबै प्रक्रिया डिजिटल रूपमा सम्पन्न हुने र स्वीकृत एनओसी आफैं प्रिन्ट […] Read more











