newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै नेपालमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको खानखानेतेलमा नीतिगत जालझेल, १ खर्ब २९ अर्बकाे आयात गरेर १ खर्ब ५ अर्बको निर्यात
काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै नेपालमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको खानेतेल आयात भएको छ । पछिल्लो समय लगातार उच्च आयात हुँदै धेरै आयात हुने सूचीको दोस्रो स्थानमा रहेको यसको आयात पछिल्लो ९ महिनामा सबैभन्दा उच्च अर्थात १ खर्ब माथिको भएको हो । तर, नेपालबाट निर्यात हुने वस्तुको सबैभन्दा उच्च […] Read more











