newsare.net
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार सनेप्सेमा १७.९१ अंकको गिरावट, पौने ६ अर्बको कारोबार
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा १७.९१ अंकले घट्दै २८ सय ७ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ४७ कम्पनीका १ करोड ३० लाख १९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम […] Read more











