newsare.net
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको क्षमता वृद्धि तालिप्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको क्षमता वृृद्धि तालिम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको क्षमता वृद्धि तालिम सहित मनोरञ्जनात्मक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको नारायणगढमा वैशाख ६, ७ र ८ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिवृद्धि तालिम कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा […] Read more











