newsare.net
काठमाडौं । कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारले निर्देशन दिएको छ । सङ्घीय मामिलाविद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन, १५ दिनको हाजिरी विवरण प्रिन्ट गरेर राख्नुपर्ने
काठमाडौं । कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारले निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो । मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै कार्यालयमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा कार्यान्वयन […] Read more











