newsare.net
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आइटी) ले आगामी आर्थिक वर्ष २बजेटमा आईटी दशक घोषणाको माग, निर्यात प्रोत्साहन र डिजिटल पूर्वाधारमा जोड दिन नास आइटीको आग्रह
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आइटी) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ‘आईटी दशक’ घोषणा गर्न सरकारसँग आग्रह गरेको छ। संस्थाले कर छुट, निर्यात प्रोत्साहन, रोजगारी सिर्जना, डिजिटल पूर्वाधार विस्तार र कानुनी सुधारसम्बन्धी विस्तृत पूर्वबजेट सिफारिस सरकारसमक्ष पेश गरेको जनाएको छ। आइतवार […] Read more











