newsare.net
तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहर मैला संकतनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाको फोहोर उठेन, बाहिर ननिकाल्न नगरवासीलाई अनुरोध
तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहर मैला संकलन गर्न स्थगित गरेको छ । फोहर मैला विसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहर उठाउन नसकेको हो । हाल व्यवस्थापन गरिएको जग्गामा खाडल पूरा भई वैकल्पिक स्थानको खोजी भइरहेकाले वैकल्पिक स्थानको व्यवस्थापन नहुँदासम्म फोहर मैला संकलन गर्न नसकिएको प्रमुख […] Read more











