newsare.net
धुञ्चे । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु. ३१ अर्ब ३० करोड बराबरका बस्तु भरसुवागढी भन्सार कार्यालय : नौ महिनामा छ अर्ब ४२ करोड राजस्व संकलन
धुञ्चे । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु. ३१ अर्ब ३० करोड बराबरका बस्तु भित्रिएको छ । नेपाल–चीन व्यापारको महत्त्वपूर्ण नाकाका रूपमा रसुवागढी रहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्यांकनबाट नौ महिनाको अवधिमा रु. छ अर्ब ४२ करोड राजस्व संकलन भएको हो । […] Read more











