newsare.net
काठमाडौं । युरोपेली सङ्घ (इयु) ले आफ्ना उद्योगलाई सुदृढ बनाउने उद्देश्यले अघि सारेको ‘मेड इन युरोइयुको ‘मेड इन युरोप’ योजनामाथि चीनको कडा आपत्ति
काठमाडौं । युरोपेली सङ्घ (इयु) ले आफ्ना उद्योगलाई सुदृढ बनाउने उद्देश्यले अघि सारेको ‘मेड इन युरोप’ योजनाप्रति चीनले तीव्र असन्तुष्टि जनाउँदै प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ । विशेषगरी रणनीतिक क्षेत्रहरूमा विदेशी कम्पनीहरूलाई सीमित गर्ने खालका प्रावधानले चिनियाँ कम्पनीहरूको हितमा प्रत्यक्ष असर पर्ने भन्दै बेइजिङले यसलाई ‘प्रणालीगत भेदभाव’ को संज्ञा दिएको छ । इयुले गत […] Read more











