newsare.net
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेलाइ अनुसन्धानको लागठेक्कापट्टामा अनियमिततामा विक्रम पाण्डेलाइ अनुसन्धानको लागि ८ दिन म्याद थप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेलाइ अनुसन्धानको लागि ८ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले हिजो उनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार पक्राउ गरेको थियो । उनी कालीका कन्स्ट्रक्सनका […] Read more











