newsare.net
काठमाडौं । ऊर्जा अभावको चुनौती झेलिरहेको बङ्गलादेशले आफ्नै इतिहासमा पहिलो पटक आणविक उर्जा उत्पादक्षिण एसियामा आणविक ऊर्जा उत्पादन गर्ने तेस्रो देश बन्दै बङ्गलादेश, १२ अर्ब डलरमा बन्यो परियोजना
काठमाडौं । ऊर्जा अभावको चुनौती झेलिरहेको बङ्गलादेशले आफ्नै इतिहासमा पहिलो पटक आणविक उर्जा उत्पादनतर्फ निर्णायक कदम चालेको छ । ईश्वरदी उपजिल्लामा निर्माणाधीन रूपपुर आणविक उर्जा संयन्त्रमा इन्धन लोड गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएसँगै देशले दीर्घकालीन ऊर्जा सुरक्षातर्फ महत्त्वपूर्ण प्रगति गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को मापदण्डअनुसार चरणबद्ध रूपमा सञ्चालन भइरहेको यस […] Read more











