newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका लागि सरोकारवआगामी नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुबाट राय/सुझाव माग गरेको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजार (कमोडिटी मार्केट)मा आवश्यक पूर्वाधार, बजार तथा नियमनको पहुँच अभिवृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरीवेक्षण, आधुनिक तथा लगानीमैत्रीमा स्तरोन्नति गर्नका लागि सरोकारवालाहरुले सुझाव दिन सक्नेछन् । जेठ १५ गतेभित्र बोर्डको […] Read more











