newsare.net
काठमाडौं । पछिल्लो तीनदेखि सेयर बजार निरन्तर घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.७सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । पछिल्लो तीनदेखि सेयर बजार निरन्तर घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.७३ अंकले घटेर २ हजार ७ सय ३८.७२ को बिन्दुमा आएको छ । बिहीबार कारोबारमा आएका ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ६१ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । […] Read more











