newsare.net
काठमाडौँ । नेपालकै अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले अप्रिल २८, २०२६ मा आफ्नो सातकाठमाडौं मेरियट होटलको सातौं वार्षिकोत्सव : आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष
काठमाडौँ । नेपालकै अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले अप्रिल २८, २०२६ मा आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ । नेपाललाई ग्लोबल हस्पिटालिटीको क्षेत्रमा स्थान दिलाउनुपर्छ भन्ने दृढ विश्वासबाट सुरु भएको यो यात्रा आज मानिस, साझेदारी र उद्देश्यको एक प्रेरणादायी कथामा परिणत भएको छ । स्थापनादेखि नै काठमाडौं मेरियट होटलले केवल व्यवसाय सञ्चालन मात्र गरेको […] Read more











