newsare.net
काठमाडौं । देशभरका जिल्ला प्रशासनलाई अतिक्रमित सरकारी जग्गा खाली गराउन गृह मन्त्रालयले निर्देशदेशभरका जिल्ला प्रशासनलाई अतिक्रमित सरकारी जग्गा खाली गराउन गृह मन्त्रालयको निर्देशन
काठमाडौं । देशभरका जिल्ला प्रशासनलाई अतिक्रमित सरकारी जग्गा खाली गराउन गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै अतिक्रमित जग्गाको पहिचान गरी ती संरचनाहरु हटाउन निर्देशन दिएको हो । मन्त्रालयले जिल्लास्तरमा रहेका सम्बन्धित निकायहरुसँग समन्वय गरी अतिक्रमित सार्वजनिक जग्गाको लगत संकलन गर्न र त्यस्ता जग्गा खाली गराउने […] Read more











