newsare.net
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार मध्यरातिदेखि लागघट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो (मूल्य सूचीसहित)
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको […] Read more











