newsare.net
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गल्ती नगरेका उद्योग व्यवसायी अहिलेको सरकारसँग डराउगल्ती नगरेका उद्योगी व्यवसायी डराउनु पर्दैन : अर्थमन्त्री डा. वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गल्ती नगरेका उद्योग व्यवसायी अहिलेको सरकारसँग डराउन नपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार काठमाडौँमा आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटको छलफल कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै वाग्लेले उद्योग व्यवसायको नाममा आपराधिक काम गर्नेलाई भने नछाड्ने बताएका हुन् । ‘गल्ती नगरेका लगानीकर्ताहरु आत्तिनु पर्दैन । उद्यमी तथा […] Read more











