newsare.net
पर्वत । दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेअकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका, कार्यक्रम सञ्चालन
पर्वत । दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानी खेतीतर्फ आकर्षित गरेको हो । स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित अकबरे खुर्सानी (डल्ले खुर्सानी) उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकीय […] Read more











