newsare.net
काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जा कार्यक्रममा छनोट प्रक्रियालाई यस वर्ष कडाइ गरेको देखिएस्टार्टअप कर्जा वितरणमा कडाइ : १० हजार आवेदनमध्ये १३०१ मात्रै प्रारम्भिक छनोटमा
काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जा कार्यक्रममा छनोट प्रक्रियालाई यस वर्ष कडाइ गरेको देखिएको छ । आवेदन दिएका १० हजारभन्दा बढी परियोजनामध्ये १ हजार ३ सय १ वटा मात्रै प्रारम्भिक छनोटमा परेपछि यसमा कडाई गरेको देखिएको हो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सार्वजनिक गरेको सूचीअनुसार प्रारम्भिक छनोटमा परेका प्रस्तावकहरूले अब थप मूल्यांकन प्रक्रियामा सहभागी हुनुपर्नेछ […] Read more











