newsare.net
काठमाडौँ । लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा पुन: सञ्चालन गरिएको सन्दर्भमा नेपालले उठाएको सीमलिपुलेकबारे भारतले भन्यो–लिपुलेक १९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग हो, नेपालको दाबी अनुचित
काठमाडौँ । लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा पुन: सञ्चालन गरिएको सन्दर्भमा नेपालले उठाएको सीमा सम्बन्धी विषयमा भारतले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। भारतको विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रनधीर जैसवालले नेपालको परराष्ट्र मन्त्रालयले गरेको दाबीबारे प्रतिक्रिया दिँदै लिपुलेक पास लामो समयदेखि प्रयोगमा रहेको मार्ग भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा भनेका छन्, […] Read more











