newsare.net
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार सुदूरपश्चिम र कर्णाली प्सुदूरपश्चिम र कर्णालीमा सोमबार भारी वर्षाको सम्भावना, मंगलबार देशभर साधारणतया बदली रहने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल मधेस प्रदेशलगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली र तराईका भू-भागमा आंशिक बदली रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित […] Read more











