newsare.net
काठमाडौं । उद्योगी व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएउद्योगी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं । उद्योगी व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले धरौटी वा जमानतमा छाड्न सकिने अवस्था हुँदाहुँदै थुनामा राखिएको भन्दै त्यससम्बन्धी प्रक्रिया खारेज गरेको हो। न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले अनुसन्धान अधिकारीले थुनामा राख्न […] Read more











