newsare.net
काठमाडौं । प्रधानमन्त्री बालेन साहले आफूहरु जनताको चाहना बमोजिम काम गर्न सरकारमा आएको बताउँदै आहाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह
काठमाडौं । प्रधानमन्त्री बालेन साहले आफूहरु जनताको चाहना बमोजिम काम गर्न सरकारमा आएको बताउँदै आम जनतालाई ढुक्क हुन अनुरोध गरेका छन् । सामाजिक संजालमार्फत प्रधानमन्त्री साहले यस्तो बताएका हुन् । उनले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक संक्रमणबाट मुक्त गर्न सरकारले कठोर कदम चालेको बताएका छन् । वर्षौंदेखि जरा गाडेर बसेको ‘पार्टीकरण’ को संस्कृतिले प्रणाली नै […] Read more











