newsare.net
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अहिले हटाइएको कर्मचारी ट्रेड युनियन र विद्यार्थी संगठट्रेड युनियन खारेजीबारे प्रधानमन्त्रीले भने-यो अधिकार खोस्ने होइन, प्रणाली बचाउने प्रयास हो
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अहिले हटाइएको कर्मचारी ट्रेड युनियन र विद्यार्थी संगठन कसैको अधिकार खोस्न नभई प्रणालीको रक्षा र सुधारका लागि गरिएको स्पष्ट पारेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले संगठन विस्तार गर्न नसकेर नभई विधिको शासनको लागि यस्तो संगठन खारेज गरेको स्पष्ट पारेका हुन् । […] Read more











