newsare.net
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ। संस्थागत सुशासन र कबीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर, सापकोटालाई सुपरिवेक्षणको जिम्मेवारी
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ। संस्थागत सुशासन र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित पाँच निर्देशकको विभागीय जिम्मेवारी परिवर्तन गरिएको हो। प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसमा नयाँ कार्यविभाजन लागू गरेकी हुन्। नयाँ जिम्मेवारी अनुसार कुन्दन सापकोटाले सुपरिवेक्षण महाशाखा, पूजन ढुंगेल अधिकारीले व्यवस्थापन महाशाखाको नेतृत्व सम्हाल्ने भएका छन्। यसअघि […] Read more











