newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज आफ्ना सांसद र मन्त्रीसँग ‘पूर्व बजेट’ छलफल कार्यक्ररास्वपाको ‘पूर्व बजेट छलफल’ आज, सांसदहरूले अर्थमन्त्री र भौतिक मन्त्रीलाई सुझाव दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज आफ्ना सांसद र मन्त्रीसँग ‘पूर्व बजेट’ छलफल कार्यक्रम गर्दैछ । संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे सुरु हुने छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल लगायत सहभागी हुने बताइएको छ । रास्वपाले आफ्ना सांसदहरुका लागि आर्थिक वर्ष २०८३–०८४ को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ […] Read more











