newsare.net
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन ५ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदीसुनको मूल्यमा एकैदिन ५ हजार ८ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन ५ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज उच्च बढ्दै प्रतितोला २ लाख ९६ हजार ८ सय रुपयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय […] Read more











