newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा रिलायन्स स्पिनिङ मिल्सको खुद नाफा घटेरिलायन्स स्पिनिङ मिल्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा रिलायन्स स्पिनिङ मिल्सको खुद नाफा घटेको छ । एक वर्षको अवधिमा यसको खुद नाफा १७.७० प्रतिशतले घटेर २६ करोड ६८ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा […] Read more











