newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको एसोसियट उपाध्यक्ष पदमा प्रबलजंग पाण्डे निर्वएफएनसीसीआईको एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी, महिला सदस्यमा मल्ल र माथेमा निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको एसोसियट उपाध्यक्ष पदमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार पाण्डेले १ हजार ७९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी ज्योत्सना श्रेष्ठले ७ सय ५० मत प्राप्त गरिन्। त्यसैगरी, एसोसियटतर्फको महिला सदस्य पदमा अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन्। मल्लले १ […] Read more











