newsare.net
काठमाडौँ । प्रधानमन्त्री बालेन साहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बिहीबार बस्ने गरी बैठप्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक, प्रधानन्यायाधीश नियुक्तिको एजेण्डा
काठमाडौँ । प्रधानमन्त्री बालेन साहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बिहीबार बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बालेन प्रधानमन्त्री बनेपछि पहिलो पटक परिषदको बैठक बोलाइएको हो । यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए । जसमा संवैधानिक परिषद्का ६ सदस्यमध्ये ३ जनाले निर्णय लिन सक्नेछन् । बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने […] Read more











