newsare.net
काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष तथा युवा व्यवसायी सागर ढकाल नेपाल उद्योग वाणिज्नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा सागर ढकाल निर्वाचित
काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष तथा युवा व्यवसायी सागर ढकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा उनले वस्तुगत समूहबाट दोस्रो उच्च मत प्राप्त गर्दै सफलता हासिल गरेका हुन्। निर्वाचनपछि ढकालले मतदाता र समर्थकप्रति आभार व्यक्त गर्दै व्यवसायमैत्री वातावरण, नीति सुधार, निजी–सरकारी सहकार्य, लगानी प्रवर्द्धन तथा साना […] Read more











